Warning: Undefined property: WP_Error::$cat_name in /home/bodhikhabar.com/public_html/wp-content/themes/Bodhi Khabar/archive.php on line 9

बुटवलमा सम्पन्न राष्ट्रिय सञ्चार सम्मेलनद्वारा १५ बुँदे घोषणापत्र जारी

बुटवल, वैशाख २८ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३’ ले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, सञ्चार क्षेत्रको संरक्षण तथा प्रवद्र्धन लगायतका विषय समेटिएको १५ बुँदे...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमुक्ति पार्टीले मनायो आफ्नो ३६ औं स्थापना दिवस

२३ बैशाख, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो ३६ औं स्थापना दिवस विविध कार्यक्रम सहित देशैभर मनाएको छ । यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश समितिले बर्दघाट नवलपरासीमा बुधबार एक समारोहका बीच पार्टीको ३६...

पुरा पढ्नुहोस
पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

  भैरहवा, बैशाख २२ । तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको खेलमा सहजै जित हात पारेको छ । तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेट सहज जित निकालेको हो । जितका लागि पाएको...

पुरा पढ्नुहोस
शिवराज नगरपालिकाका युवालाई निजामती सेवातर्फ उन्मुख गराउँदै चैतन्य लोकसेवा बुटवल

बुटवल, २२ बैशाख । चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको प्रशासनिक सहकार्यमा...

पुरा पढ्नुहोस
क्यान्सर रोगको पहिचान र सचेतना शिविर सम्पन्न

बुटवल, २२ वैशाख । शुभयात्रा नेपालको आयोजना, तिलोत्तमा नगरपालिका एवम् नगरको वडा नं १४ कार्यालयको सह आयोजना र देवदह मेडिकल कलेज देवदह रूपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क क्यान्सर रोगको पहिचान र सचेतना शिविर टिकुलीगढमा सम्पन्न भएको...

पुरा पढ्नुहोस
सिर्जनाको न्यायका लागि संघद्वारा माग

अर्घाखाँची, चैत २४ । नेपाल मगर संघ, लुम्बिनी मगरात प्रदेश समितिको सचिवालय बैठक अर्घाखाँचीको शितगंगा नगरपालिका–८, सातमारामा सम्पन्न भएको छ। संघका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा बसेको उक्त बैठकले सिर्जना बुढा मगरको मृत्यु प्रकरणमा...

पुरा पढ्नुहोस
समस्यामा उद्योग, समाधानको खोजीमा उद्योग संघ ‘फस्ट च्वाइस फुड्स’ उद्योगबाट अन्तरसंवाद सुरु

बुटवल । रूपन्देही उद्योग संघले समस्यामा परेका उद्योगहरूको स्थलगत भ्रमण गर्दै उद्योगीका गुनासा र चुनौतीबारे अन्तरसंवाद सुरु गरेको छ । उद्योग क्षेत्रमा देखिएका कच्चा पदार्थको अभाव, बढ्दो मूल्यवृद्धि, निर्यातमा जटिलता, पटक–पटक विद्युत् लाइन काटिने...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी बस्तुगत समिति गठन

चैत्र २४, बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरीएको छ । संघमा आवद्ध खाद्यान्न उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत समिति गठन गरेको हो । संघका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक...

पुरा पढ्नुहोस
रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट विजयी

चैत्र २४, भैरहवा । देवदह क्रिकेट युनिट भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको मंगलबारको खेलमा विजयी भएको छ । देवदहले सैनामैला क्रिकेट क्लबलाई ७ रनले हराउँदै जित...

पुरा पढ्नुहोस
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लबको दोस्रो जित

भैरहवा, चैत्र २२ । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा स्टार क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा स्टारले आइतबार बुटवल युथ...

पुरा पढ्नुहोस