सुशासन

तेस्रो देवदह मिडिया फेस्टिवल

जेठ १, देवदह । रुपन्देहीको देवदहमा तेस्रो देवदह मिडिया फेस्टिवल सुरु भएको छ । देवदह प्रेस क्लवको आयोजना र देवदहका विभिन्न संघसंस्थाको सहकार्यमा सुरु भएको कार्यक्रम अन्तर्गत शुक्रबारको पहिलो सेसनमा ‘आजको लुम्बिनी बौद्ध विश्वविद्यालय...

पुरा पढ्नुहोस
डीजीएम नेपालद्वारा सरोकारवाला आदिवासी जनजातिहरुलाई प्रशिक्षण

जेठ १, बुटवल । डीजीएम नेपाल परियोजना अन्तर्गत गैर काष्ठजन्य वन पैदावारमा आधारित साना व्यावसाय सञ्चालनका लागि प्रस्तावना सम्बन्धी प्रशिक्षण तथा कार्यशाला बुटवलमा आयोजना गरिएको छ । आदिवासी जनजाति र स्थानीय समुदायमा समर्पित अनुदान...

पुरा पढ्नुहोस
जसपा नेपालका रुपन्देही २ नं क्षेत्रका उम्मेद्वार गुरुङ भन्छन् : समतामूलक समाज निर्माणका लागि मलाइ भोट दिनुस

बुटवल । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनता सामाजवादी पार्टी नेपालबाट रुपन्देही २ नं क्षेत्रमा आफ्नो उम्मेद्वारी दिएर प्रचारप्रसारमा व्यस्त युवा उम्मेद्वार दीपक गुरुङले समान अधिकार स्थापितका लागि आफुलाई छाता...

पुरा पढ्नुहोस
परिवर्तनको अभियानमा साथ दिन विश्वदीपको आग्रह

बुटवल, १५ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् । सयांै नेता कार्यकर्ताको सहभागितामा...

पुरा पढ्नुहोस
तिलोत्तमा मगर संघले सांस्कृतिक कार्यक्रम सहित मगर दिवस मनाउँदै

१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस...

पुरा पढ्नुहोस
४४ औं मगर दिवस बुटवल समितिले मूल समारोह गरेर मनाउँदै

१५ फागुन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४४ मगर दिवस विविध कार्यक्रम सहित शुक्रबार बुटवलमा मनाउँदै छ । बुटवल ७ स्थित बाजेबजै स्थानमा मूल समारोहको आयोजना गरेर दिवस मनाउन लागिएको नेपाल...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरद्वारा मगर दिवसमा सार्वजनिक बिदा घोषणा

  १३ फागुन, बुटवल । मगर दिवसको अवसरमा यहि फागुन १५ गते बुटवल उपमहानगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो । बुटवल उपमहानगरपालिका अन्तर्गतका...

पुरा पढ्नुहोस
सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार

बुटवल । आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन ऋण लिन पाउँछन, न भनेको...

पुरा पढ्नुहोस
नेतृत्वका बिहानी हिडाइ जो नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र गुनासो सुन्दै हिड्छन्

११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...

पुरा पढ्नुहोस
बिहानीको हिडाइसंगै नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र छलफल

९ मंसिर, बुटवल । पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल समितिले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरहेको छ । बिहानको...

पुरा पढ्नुहोस