खेलकूद

पंचकन्या रूपन्देही सुपरलिगःमेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

  जेठ १, भैरहवा । भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित निकालेको हो ।...

पुरा पढ्नुहोस
पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

  भैरहवा, बैशाख २२ । तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको खेलमा सहजै जित हात पारेको छ । तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेट सहज जित निकालेको हो । जितका लागि पाएको...

पुरा पढ्नुहोस
रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट विजयी

चैत्र २४, भैरहवा । देवदह क्रिकेट युनिट भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको मंगलबारको खेलमा विजयी भएको छ । देवदहले सैनामैला क्रिकेट क्लबलाई ७ रनले हराउँदै जित...

पुरा पढ्नुहोस
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लबको दोस्रो जित

भैरहवा, चैत्र २२ । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा स्टार क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा स्टारले आइतबार बुटवल युथ...

पुरा पढ्नुहोस
विविध कार्यक्रम सहित मगर दिवस सम्पन्न

फागुन १५, बुटवल । विश्वभर छरिएर रहेका मगर समुदायले ४४ औं मगर दिवस (फागुन १५) मनाएका छन् । नेपाल मगर संघको अगुवाईमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन सहित शुक्रबार दिवस मनाएका हुन् ।...

पुरा पढ्नुहोस
तिलोत्तमा मगर संघले सांस्कृतिक कार्यक्रम सहित मगर दिवस मनाउँदै

१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस...

पुरा पढ्नुहोस
सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार

बुटवल । आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन ऋण लिन पाउँछन, न भनेको...

पुरा पढ्नुहोस
नेतृत्वका बिहानी हिडाइ जो नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र गुनासो सुन्दै हिड्छन्

११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...

पुरा पढ्नुहोस
बिहानीको हिडाइसंगै नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र छलफल

९ मंसिर, बुटवल । पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल समितिले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरहेको छ । बिहानको...

पुरा पढ्नुहोस
नेपाल मगर विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसको १३ औं अधिवेशन सम्पन्न

    ४ भदौं, बुटवल । नेपाल मगर विद्यार्थी संघ, सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाइ समितिको १३ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नयाँ कार्यसमिति चयन गरि बुटवलमा सम्पन्न भएको हो । अधिवेशनले उर्मिला थापा...

पुरा पढ्नुहोस