समाचार
बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र चैतन्य एकेडेमी नेपाल, बुटवलबीच विद्यार्थीहरूको शैक्षिक विकास, अनुसन्धान प्रवद्र्धन तथा प्रतिस्पर्धात्मक परीक्षा तयारीलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार चैतन्य एकेडेमी नेपालले...
पुरा पढ्नुहोस९ असार, बुटवल । सुरक्षित यात्रा नेपालले विद्यार्थीहरुलाई लक्ष्यित गरि ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ । सुरक्षित यात्रा नेपालले विद्यार्थीहरुमा ट्राफिक नियम सम्बन्धी सचेतना बढाउने उदेश्यले विद्यार्थीहरुलाई मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरेको हो...
पुरा पढ्नुहोसअसार ५, बुटवल । पारदर्शी सरोकार समूह बुटवलले क्याम्पस पढ्ने विद्यार्थीहरुलाई भ्रष्टाचार न्युनिकरण तथा सदाचार प्रवद्र्धन सम्बन्धमा सचेतना तथा अभिमूखिकरण प्रदान गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध संस्था पारदर्शी सरोकार समूह बुटवलले शुक्रबार...
पुरा पढ्नुहोसदाङ, २ असार । मगर समुदायको मौलिक र सांस्कृतिक पर्व नाम्क अर्थात भूम्या पर्वको अवसरमा आयोजित प्रथम भूम्या महोत्सव सोमबारदेखि दाङको श्रीचौरमा सुरु भएकोे छ । महोत्सवको पूर्वअर्थमन्त्री तथा सांसद वर्षमान पुनमगरले एक समारोहका...
पुरा पढ्नुहोसचन्दा थापामगर प्रशिक्षार्थी पत्रकार बुटवल, जेठ ३१ । तेस्रो लिङ्गी पहिचान बोकेका रुपा गुरुङ्गले अन्ततः ६० वर्षकी उमेरमा नागरिकता पाउन सफल भएकी छिन् । इलाका प्रशासन कार्यालयमा उनको आफ्नो तेस्रो लिङ्गीको पहिचान सहित नागरिकता पाउँदा उनी...
पुरा पढ्नुहोसबुटवल, ३१ जेठ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिद्वारा सञ्चालित मगर ढुट भाषा तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा एक महिनासम्म सञ्चालन गरिएको तालिमको शनिबार एक कार्यक्रमका बीच...
पुरा पढ्नुहोसआदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारहरुलाई कृतिम बौद्धिकता सम्बन्धि तालिम प्रदान बुटवल, जेठ २६ । आदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारहरुका क्षमता अभिवृद्धि गर्ने उदेश्यले पत्रकारहरुलाई कृतिम बौद्धिकता सम्बन्धि तालिम प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति...
पुरा पढ्नुहोसबुटवल, जेठ १७ । बुटवलमा रहेका पत्रकारहरुलाई कृतिम बौधिकताको प्रयोग सम्बन्धमा बुटवलमा प्रशिक्षण शुभारम्भ गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीद्वारा आयोजित तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले आइतबार एक...
पुरा पढ्नुहोसबुटवल, जेठ १७ । बुटवल उपमहानगरपालिकाका नगरप्रमूख सावित्रादेवी अर्यालले बुटवल उपमहानर वडा नं १७ लाई ढाका कपडाबाट निर्माण गरिने सामग्रीको हब बनाउने कुरामा जोड दिनुभएको छ । ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिमको आइतबार...
पुरा पढ्नुहोसबुटवल, जेठ १५ । निर्मल लामा स्मृति प्रतिष्ठान, रुपन्देही शाखा समितिको बैठक होटल मेरिगोल्ड, बुटवलमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष गंगालाल प्रधानको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव लालबहादुर थापाले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय सचिव...
पुरा पढ्नुहोस








