स्वास्थ्य
बुटवल। विश्व पोलियो दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित सचेतना र्यालीमा रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहले सक्रिय सहभागिता जनाएको छ। विभिन्न रोटरी तथा रोट्र्याक्ट क्लबहरूको समन्वयमा आयोजित उक्त र्याली पोलियो रोग उन्मूलन गर्ने, यस रोगको जोखिमबारे...
पुरा पढ्नुहोसबुटवल, २२ वैशाख । शुभयात्रा नेपालको आयोजना, तिलोत्तमा नगरपालिका एवम् नगरको वडा नं १४ कार्यालयको सह आयोजना र देवदह मेडिकल कलेज देवदह रूपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क क्यान्सर रोगको पहिचान र सचेतना शिविर टिकुलीगढमा सम्पन्न भएको...
पुरा पढ्नुहोस१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस...
पुरा पढ्नुहोसबुटवल । आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन ऋण लिन पाउँछन, न भनेको...
पुरा पढ्नुहोस११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...
पुरा पढ्नुहोस४ भदौं, बुटवल । नेपाल मगर विद्यार्थी संघ, सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाइ समितिको १३ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नयाँ कार्यसमिति चयन गरि बुटवलमा सम्पन्न भएको हो । अधिवेशनले उर्मिला थापा...
पुरा पढ्नुहोस२८ साउन, बुटवल । आदिवासी जनजाति लगायत उत्पीडनमा परेका वर्ग र समुदायका मुद्दा र सवालहरु ओझेलमा पर्नुका साथै मृत अवस्थामा पुगेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले...
पुरा पढ्नुहोससाउन, बुटवल । ट्रेलब्लेजर्स नेपाल नामक पर्यटन कम्पनीले पश्चिम नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा सञ्चालन गर्दै आएको छ । पदयात्रा र भ्रमणलाई मुख्यरूपमा केन्द्रित गर्दै रूपन्देहीको मणिग्रामबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले गत एक...
पुरा पढ्नुहोसभैरहवा, साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभावि फोहोर फाल्ने माथी कडा निगरानी गरीरहेको छ । सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घर घरमा पुरयाउदाँ समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकीए...
पुरा पढ्नुहोसबुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् ।...
पुरा पढ्नुहोस








