समाचार
बुटवल । भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अगुवाईमा विभिन्न संघ संस्थाहरुले बुटवल स्थित लखनचोक...
पुरा पढ्नुहोस२३ साउन, देवदह । नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समन्वय परिषद्को चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समितिको आयोजनामा ३२ औं विश्व आदिवासी दिवसको अवसर पारेर...
पुरा पढ्नुहोस२२ साउन, बुटवल । नेपाल आदिवासी जनजाति महासंघ उपमहानगर समन्वय परिषद् बुटवलले ३२ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिका सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । दिवसको पूर्वसन्ध्यामा महासंघले शुक्रबार बुटवलमा सरोकारवालाहरुका बीचमा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र चैतन्य एकेडेमी नेपाल, बुटवलबीच विद्यार्थीहरूको शैक्षिक विकास, अनुसन्धान प्रवद्र्धन तथा प्रतिस्पर्धात्मक परीक्षा तयारीलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार चैतन्य एकेडेमी नेपालले...
पुरा पढ्नुहोस९ असार, बुटवल । सुरक्षित यात्रा नेपालले विद्यार्थीहरुलाई लक्ष्यित गरि ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरेको छ । सुरक्षित यात्रा नेपालले विद्यार्थीहरुमा ट्राफिक नियम सम्बन्धी सचेतना बढाउने उदेश्यले विद्यार्थीहरुलाई मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरेको हो...
पुरा पढ्नुहोसअसार ५, बुटवल । पारदर्शी सरोकार समूह बुटवलले क्याम्पस पढ्ने विद्यार्थीहरुलाई भ्रष्टाचार न्युनिकरण तथा सदाचार प्रवद्र्धन सम्बन्धमा सचेतना तथा अभिमूखिकरण प्रदान गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसंग आबद्ध संस्था पारदर्शी सरोकार समूह बुटवलले शुक्रबार...
पुरा पढ्नुहोसदाङ, २ असार । मगर समुदायको मौलिक र सांस्कृतिक पर्व नाम्क अर्थात भूम्या पर्वको अवसरमा आयोजित प्रथम भूम्या महोत्सव सोमबारदेखि दाङको श्रीचौरमा सुरु भएकोे छ । महोत्सवको पूर्वअर्थमन्त्री तथा सांसद वर्षमान पुनमगरले एक समारोहका...
पुरा पढ्नुहोसचन्दा थापामगर प्रशिक्षार्थी पत्रकार बुटवल, जेठ ३१ । तेस्रो लिङ्गी पहिचान बोकेका रुपा गुरुङ्गले अन्ततः ६० वर्षकी उमेरमा नागरिकता पाउन सफल भएकी छिन् । इलाका प्रशासन कार्यालयमा उनको आफ्नो तेस्रो लिङ्गीको पहिचान सहित नागरिकता पाउँदा उनी...
पुरा पढ्नुहोसबुटवल, ३१ जेठ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिद्वारा सञ्चालित मगर ढुट भाषा तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा एक महिनासम्म सञ्चालन गरिएको तालिमको शनिबार एक कार्यक्रमका बीच...
पुरा पढ्नुहोसआदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारहरुलाई कृतिम बौद्धिकता सम्बन्धि तालिम प्रदान बुटवल, जेठ २६ । आदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारहरुका क्षमता अभिवृद्धि गर्ने उदेश्यले पत्रकारहरुलाई कृतिम बौद्धिकता सम्बन्धि तालिम प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति...
पुरा पढ्नुहोस








