भूइँसंवाद

रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको २८८औँ नियमित बैठक तथा पिता सम्मान कार्यक्रम सम्पन्न

देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको २८८औँ नियमित बैठक तथा पिता सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। २०८३ साल भदौ २६ गते इन्टेक होटलमा आयोजित कार्यक्रम क्लबका वर्ष २०२६र२७ का अध्यक्ष रो। कमल...

पुरा पढ्नुहोस
लामो संघर्षपछि ६० वर्षीय तेस्रो लिङ्गी रुपाले पाइन् नागरिकता

चन्दा थापामगर प्रशिक्षार्थी पत्रकार बुटवल, जेठ ३१ । तेस्रो लिङ्गी पहिचान बोकेका रुपा गुरुङ्गले अन्ततः ६० वर्षकी उमेरमा नागरिकता पाउन सफल भएकी छिन् । इलाका प्रशासन कार्यालयमा उनको आफ्नो तेस्रो लिङ्गीको पहिचान सहित नागरिकता पाउँदा उनी...

पुरा पढ्नुहोस
विविध कार्यक्रम सहित मगर दिवस सम्पन्न

फागुन १५, बुटवल । विश्वभर छरिएर रहेका मगर समुदायले ४४ औं मगर दिवस (फागुन १५) मनाएका छन् । नेपाल मगर संघको अगुवाईमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन सहित शुक्रबार दिवस मनाएका हुन् ।...

पुरा पढ्नुहोस
तिलोत्तमा मगर संघले सांस्कृतिक कार्यक्रम सहित मगर दिवस मनाउँदै

१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस...

पुरा पढ्नुहोस
सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार

बुटवल । आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन ऋण लिन पाउँछन, न भनेको...

पुरा पढ्नुहोस
नेतृत्वका बिहानी हिडाइ जो नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र गुनासो सुन्दै हिड्छन्

११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...

पुरा पढ्नुहोस
बिहानीको हिडाइसंगै नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र छलफल

९ मंसिर, बुटवल । पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल समितिले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरहेको छ । बिहानको...

पुरा पढ्नुहोस
नेपाल मगर विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसको १३ औं अधिवेशन सम्पन्न

    ४ भदौं, बुटवल । नेपाल मगर विद्यार्थी संघ, सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाइ समितिको १३ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नयाँ कार्यसमिति चयन गरि बुटवलमा सम्पन्न भएको हो । अधिवेशनले उर्मिला थापा...

पुरा पढ्नुहोस
असक्षमताका कारण आदिवासी जनजातिका सवालहरु मृत अवस्थामा पुगेकामा सरोकारवालाहरुको चिन्ता

२८ साउन, बुटवल । आदिवासी जनजाति लगायत उत्पीडनमा परेका वर्ग र समुदायका मुद्दा र सवालहरु ओझेलमा पर्नुका साथै मृत अवस्थामा पुगेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले...

पुरा पढ्नुहोस
ट्रेलब्लेजर्सद्वारा पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा

साउन, बुटवल । ट्रेलब्लेजर्स नेपाल नामक पर्यटन कम्पनीले पश्चिम नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा सञ्चालन गर्दै आएको छ । पदयात्रा र भ्रमणलाई मुख्यरूपमा केन्द्रित गर्दै रूपन्देहीको मणिग्रामबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले गत एक...

पुरा पढ्नुहोस