सुनचाँदी व्यवसायीद्धारा बिलासिता कर र १३ प्रतिसत भ्याट खारेज गर्न माग

  बुटवल । सुनमा लगाइएको २ प्रतिशत बिलासिता कर र हिरा जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रमुख राजनीतिक दलहरूसंग छलफल गरेका छन्। रुपन्देहीमा आयोजित ‘राजनीतिक दलहरू...

पुरा पढ्नुहोस
सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग गर्‍यो सम्झौता

  काठमाडौं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष श्री...

पुरा पढ्नुहोस
मणिग्रामदेखि स्याङ्जाको स्वरेकसम्म बाइक राइडिङ्

बुटवल । मौलिक पर्यटन सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमै आकर्षित गर्ने उद्देश्यले एक अन्तर्राष्ट्रिय पर्यटन कम्पनीले मणिग्राम देखि स्याङ्जाको स्वरेकसम्मको बाइक राइडिङ् कार्यक्रम सफल पारेको छ । रूपन्देहीको मणिग्राममा मुख्य कार्यालय रहेको ट्रेल–ब्लेजर्स नेपालद्वारा...

पुरा पढ्नुहोस
निःशुल्क आँखा शिविर सम्पन्न

बुटवल । रूपन्देहीको मणिग्राम, शंकरपुरस्थित किण्डरवल्र्ड मण्टेश्वरी स्कूलका विद्यार्थीका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्रीकृष्ण नेत्रालय बुटवल शाखाको प्राविधिक सहयोगमा आयोजित शिविरमा ६७ जना विद्यार्थी र ११ जना शिक्षक तथा कर्मचारीको आँखा...

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् ।...

पुरा पढ्नुहोस
जनतामा भ्रम पैदा गर्न झुट प्रचार गरियो

  बुटवल । नेकपा गुल्मीले विभिन्न सञ्चार माध्यममा विप्लव नेकपाको गुल्मी काठमाडौं सम्पर्क मञ्च माकेमा समाहित भन्ने समाचारको खण्डन गरेको छ । नेकपा गुल्मीले आइतबार एक वक्तव्य जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो । नेकपाले...

पुरा पढ्नुहोस
वडाध्यक्षले गरे विधि मिचेर फोहरमैला व्यवस्थापन समिति निर्माण, टोल विकास संस्थाहरुको आपत्ति

बोधिखबर संवादाता तिलोत्तमा, १० साउन । विधि र प्रक्रिया मिचेर तिलोत्तमा नगरपालिका–वडा नम्बर २ का वडाध्यक्षले स्थानीय फोहरमैला व्यवस्थापन उपभोक्ता समिति निर्माण गरेपछि विवाद चुलिएको छ । गठित समितिलाई अवैधानिक भन्दै टोल विकास संस्थाहरुले आपत्ति जनाएका...

पुरा पढ्नुहोस
अभिमुखीकरण कार्यक्रम सम्पन्न

बोधि खबर संवादाता बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि क्याम्पसमा दश जोड दुई तहका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई विभिन्न प्राध्यापक तथा विज्ञहरूले पाठ्यवस्तुको अभिमुखीकरण सहित प्रशिक्षण दिनुभएको थियो...

पुरा पढ्नुहोस
साम्बाले भनिन्- उज्वेकिस्तानसँग पेनाल्टीमा चुकेको कुराले पछिसम्म पिरोलिरहनेछ

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ । एएफसी क्वालिफायर प्रतियोगिता खेलेर नेपाली टोली सोमबार मध्यान्ह स्वदेश फर्किएको हो । नेपाली महिला टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलको नतिजाले चुकचुकाउनु परेकव...

पुरा पढ्नुहोस
बिक्री घटेपछि चल्ला उत्पादन बन्द

चितवन– नेपाल ह्याचरी उद्योग सङ्घले सोमबारदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक...

पुरा पढ्नुहोस