बुटवल, १५ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् । सयांै नेता कार्यकर्ताको सहभागितामा...
पुरा पढ्नुहोसफागुन १५, बुटवल । विश्वभर छरिएर रहेका मगर समुदायले ४४ औं मगर दिवस (फागुन १५) मनाएका छन् । नेपाल मगर संघको अगुवाईमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन सहित शुक्रबार दिवस मनाएका हुन् ।...
पुरा पढ्नुहोस१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस...
पुरा पढ्नुहोस१५ फागुन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४४ मगर दिवस विविध कार्यक्रम सहित शुक्रबार बुटवलमा मनाउँदै छ । बुटवल ७ स्थित बाजेबजै स्थानमा मूल समारोहको आयोजना गरेर दिवस मनाउन लागिएको नेपाल...
पुरा पढ्नुहोस१३ फागुन, बुटवल । मगर दिवसको अवसरमा यहि फागुन १५ गते बुटवल उपमहानगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो । बुटवल उपमहानगरपालिका अन्तर्गतका...
पुरा पढ्नुहोसबुटवल । आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन ऋण लिन पाउँछन, न भनेको...
पुरा पढ्नुहोस११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...
पुरा पढ्नुहोस९ मंसिर, बुटवल । पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल समितिले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरहेको छ । बिहानको...
पुरा पढ्नुहोसमंसिर ७, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पार्टी एकताको पक्षमा उभिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको आइतबार मणिग्राममा...
पुरा पढ्नुहोस








