विचार
११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...
पुरा पढ्नुहोस९ मंसिर, बुटवल । पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल समितिले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरहेको छ । बिहानको...
पुरा पढ्नुहोस११ भदौं, बुटवल । पूर्व मन्त्री एवं राजनीतिज्ञ दिवंगत गोरेबहादुर खपाङ्गीमगरको नवौं स्मृति दिवसको अवसरमा खपाङ्गीको विचार र धारणाका सम्बन्धमा मन्थन गरिएको छ । गोरे बहादुर खपाङ्गी मगर फाउन्डेशनको आयोजनामा बुधबार भैरहवामा राजनीतिज्ञ, साहित्यकार...
पुरा पढ्नुहोस४ भदौं, बुटवल । नेपाल मगर विद्यार्थी संघ, सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाइ समितिको १३ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नयाँ कार्यसमिति चयन गरि बुटवलमा सम्पन्न भएको हो । अधिवेशनले उर्मिला थापा...
पुरा पढ्नुहोस२८ साउन, बुटवल । आदिवासी जनजाति लगायत उत्पीडनमा परेका वर्ग र समुदायका मुद्दा र सवालहरु ओझेलमा पर्नुका साथै मृत अवस्थामा पुगेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले...
पुरा पढ्नुहोससाउन, बुटवल । ट्रेलब्लेजर्स नेपाल नामक पर्यटन कम्पनीले पश्चिम नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा सञ्चालन गर्दै आएको छ । पदयात्रा र भ्रमणलाई मुख्यरूपमा केन्द्रित गर्दै रूपन्देहीको मणिग्रामबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले गत एक...
पुरा पढ्नुहोसबोधिखबर संवादाता, बुटवल । गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट गत असार २४ गते मगर र गुरूङ्ग भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसंगै यी दुई भाषाले गण्डकी प्रदेशमा सरकारी...
पुरा पढ्नुहोसबुटवल । सुनमा लगाइएको २ प्रतिशत बिलासिता कर र हिरा जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रमुख राजनीतिक दलहरूसंग छलफल गरेका छन्। रुपन्देहीमा आयोजित ‘राजनीतिक दलहरू...
पुरा पढ्नुहोसबुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् ।...
पुरा पढ्नुहोसबुटवल । नेकपा गुल्मीले विभिन्न सञ्चार माध्यममा विप्लव नेकपाको गुल्मी काठमाडौं सम्पर्क मञ्च माकेमा समाहित भन्ने समाचारको खण्डन गरेको छ । नेकपा गुल्मीले आइतबार एक वक्तव्य जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो । नेकपाले...
पुरा पढ्नुहोस









