भाषाभाषी

सिर्जनाको न्यायका लागि संघद्वारा माग

अर्घाखाँची, चैत २४ । नेपाल मगर संघ, लुम्बिनी मगरात प्रदेश समितिको सचिवालय बैठक अर्घाखाँचीको शितगंगा नगरपालिका–८, सातमारामा सम्पन्न भएको छ। संघका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा बसेको उक्त बैठकले सिर्जना बुढा मगरको मृत्यु प्रकरणमा...

पुरा पढ्नुहोस
विविध कार्यक्रम सहित मगर दिवस सम्पन्न

फागुन १५, बुटवल । विश्वभर छरिएर रहेका मगर समुदायले ४४ औं मगर दिवस (फागुन १५) मनाएका छन् । नेपाल मगर संघको अगुवाईमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन सहित शुक्रबार दिवस मनाएका हुन् ।...

पुरा पढ्नुहोस
तिलोत्तमा मगर संघले सांस्कृतिक कार्यक्रम सहित मगर दिवस मनाउँदै

१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस...

पुरा पढ्नुहोस
४४ औं मगर दिवस बुटवल समितिले मूल समारोह गरेर मनाउँदै

१५ फागुन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४४ मगर दिवस विविध कार्यक्रम सहित शुक्रबार बुटवलमा मनाउँदै छ । बुटवल ७ स्थित बाजेबजै स्थानमा मूल समारोहको आयोजना गरेर दिवस मनाउन लागिएको नेपाल...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरद्वारा मगर दिवसमा सार्वजनिक बिदा घोषणा

  १३ फागुन, बुटवल । मगर दिवसको अवसरमा यहि फागुन १५ गते बुटवल उपमहानगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो । बुटवल उपमहानगरपालिका अन्तर्गतका...

पुरा पढ्नुहोस
सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार

बुटवल । आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन ऋण लिन पाउँछन, न भनेको...

पुरा पढ्नुहोस
नेतृत्वका बिहानी हिडाइ जो नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र गुनासो सुन्दै हिड्छन्

११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...

पुरा पढ्नुहोस
नेपाल मगर विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसको १३ औं अधिवेशन सम्पन्न

    ४ भदौं, बुटवल । नेपाल मगर विद्यार्थी संघ, सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाइ समितिको १३ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन नयाँ कार्यसमिति चयन गरि बुटवलमा सम्पन्न भएको हो । अधिवेशनले उर्मिला थापा...

पुरा पढ्नुहोस
असक्षमताका कारण आदिवासी जनजातिका सवालहरु मृत अवस्थामा पुगेकामा सरोकारवालाहरुको चिन्ता

२८ साउन, बुटवल । आदिवासी जनजाति लगायत उत्पीडनमा परेका वर्ग र समुदायका मुद्दा र सवालहरु ओझेलमा पर्नुका साथै मृत अवस्थामा पुगेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले...

पुरा पढ्नुहोस
ट्रेलब्लेजर्सद्वारा पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा

साउन, बुटवल । ट्रेलब्लेजर्स नेपाल नामक पर्यटन कम्पनीले पश्चिम नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रा सञ्चालन गर्दै आएको छ । पदयात्रा र भ्रमणलाई मुख्यरूपमा केन्द्रित गर्दै रूपन्देहीको मणिग्रामबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले गत एक...

पुरा पढ्नुहोस