Live

परिवर्तनको अभियानमा साथ दिन विश्वदीपको आग्रह

बुटवल, १५ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् । सयांै नेता कार्यकर्ताको सहभागितामा...

पुरा पढ्नुहोस
विविध कार्यक्रम सहित मगर दिवस सम्पन्न

फागुन १५, बुटवल । विश्वभर छरिएर रहेका मगर समुदायले ४४ औं मगर दिवस (फागुन १५) मनाएका छन् । नेपाल मगर संघको अगुवाईमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन सहित शुक्रबार दिवस मनाएका हुन् ।...

पुरा पढ्नुहोस
तिलोत्तमा मगर संघले सांस्कृतिक कार्यक्रम सहित मगर दिवस मनाउँदै

१५ फागुन, तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगर समितिले ४४ मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शुक्रबार तिलोत्तमामा मनाउँदै छ । तिलोत्तमा १३ स्थित करौजीयामा सास्कृतिक कार्यक्रम सहित मूल समारोहको आयोजना गरेर दिवस...

पुरा पढ्नुहोस
४४ औं मगर दिवस बुटवल समितिले मूल समारोह गरेर मनाउँदै

१५ फागुन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४४ मगर दिवस विविध कार्यक्रम सहित शुक्रबार बुटवलमा मनाउँदै छ । बुटवल ७ स्थित बाजेबजै स्थानमा मूल समारोहको आयोजना गरेर दिवस मनाउन लागिएको नेपाल...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरद्वारा मगर दिवसमा सार्वजनिक बिदा घोषणा

  १३ फागुन, बुटवल । मगर दिवसको अवसरमा यहि फागुन १५ गते बुटवल उपमहानगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो । बुटवल उपमहानगरपालिका अन्तर्गतका...

पुरा पढ्नुहोस
सुकुम्वासी मतदाताका भरोसायोग्य उम्मेदवार

बुटवल । आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने वासिन्दा हुन्– अव्यवस्थित र सुकुम्वासी वस्तीका वासिन्दा । उनीहरुले त्यस जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि लोन ऋण लिन पाउँछन, न भनेको...

पुरा पढ्नुहोस
नेतृत्वका बिहानी हिडाइ जो नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र गुनासो सुन्दै हिड्छन्

११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो...

पुरा पढ्नुहोस
बिहानीको हिडाइसंगै नेता, कार्यकर्ता र जनताका बीचमा भेट्घाट र छलफल

९ मंसिर, बुटवल । पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल समितिले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरहेको छ । बिहानको...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीको सिंगो समिति एकताको पक्षमा

मंसिर ७, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पार्टी एकताको पक्षमा उभिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको आइतबार मणिग्राममा...

पुरा पढ्नुहोस
gore bahadur foundation programmee in bhairahawa, by sanu thapa
गोरे बहादुर खपाङ्गी मगरका विचारमाथि विज्ञहरुको मन्थन

  ११ भदौं, बुटवल । पूर्व मन्त्री एवं राजनीतिज्ञ दिवंगत गोरेबहादुर खपाङ्गीमगरको नवौं स्मृति दिवसको अवसरमा खपाङ्गीको विचार र धारणाका सम्बन्धमा मन्थन गरिएको छ । गोरे बहादुर खपाङ्गी मगर फाउन्डेशनको आयोजनामा बुधबार भैरहवामा राजनीतिज्ञ, साहित्यकार...

पुरा पढ्नुहोस