समाचार
काठमाडौं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष श्री...
पुरा पढ्नुहोसबुटवल । नेकपा गुल्मीले विभिन्न सञ्चार माध्यममा विप्लव नेकपाको गुल्मी काठमाडौं सम्पर्क मञ्च माकेमा समाहित भन्ने समाचारको खण्डन गरेको छ । नेकपा गुल्मीले आइतबार एक वक्तव्य जारी गर्दै उक्त समाचारको खण्डन गरेको हो । नेकपाले...
पुरा पढ्नुहोसबोधिखबर संवादाता तिलोत्तमा, १० साउन । विधि र प्रक्रिया मिचेर तिलोत्तमा नगरपालिका–वडा नम्बर २ का वडाध्यक्षले स्थानीय फोहरमैला व्यवस्थापन उपभोक्ता समिति निर्माण गरेपछि विवाद चुलिएको छ । गठित समितिलाई अवैधानिक भन्दै टोल विकास संस्थाहरुले आपत्ति जनाएका...
पुरा पढ्नुहोसकाठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानबाट फर्किएको छ । एएफसी क्वालिफायर प्रतियोगिता खेलेर नेपाली टोली सोमबार मध्यान्ह स्वदेश फर्किएको हो । नेपाली महिला टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलको नतिजाले चुकचुकाउनु परेकव...
पुरा पढ्नुहोसचितवन– नेपाल ह्याचरी उद्योग सङ्घले सोमबारदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक...
पुरा पढ्नुहोसकाठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । असार १६ गते सुरु भएको बैठक सम्भवतः सोमबार सम्पन्न हुने छ । विभिन्न १३ वटा एजेन्डा तय गरिएको केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म १३२...
पुरा पढ्नुहोस





